काठमाडौं । लेबनानको राजधानी बेरुतको पोर्टमा भएको ब्लास्टको जानकारी दिइरहेकी एक रिपोर्टिङको बेला एक मर्मस्पर्शी घटना भएको छ । रिपोर्टिङको बेला एक सानो बिरालो महिलाको रिपोर्टरको नजिक आएर उनको बेल्ट तान्न लागेको देखिएको छ ।

स्काई न्यूज अरबीयाका वरिष्ठ रिपोर्टर लारिसा एउन बेरुत पोर्ट ब्लास्टको बारेमा भइरहेको अनुसन्धानको जानकारी दिँदे थिइन् । त्यसै क्रममा यो घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया