काठमाडौं । व्रह्मपुत्र नदीमा चीनको प्रस्तावित जलविद्युत परियोजनाबाट भारत र बंगलादेशमा चिन्ता थपिएको छ ।
तिब्बतबाट बग्ने यो नदी भारतको पूर्वोत्तर राज्यमा आर्थिक, सांस्एकृतिक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
१९६२ को युद्धपछि दुबै देशको बीच यो प्रोजेक्ट चीनको कुटिल रणनीतिलाई दर्शाउँछ । एक अंग्रेजी दैनिकका अनुसार चीनले यो कदमपछि भारत र बंगलादेशबीचमा त्रास पैदा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया