काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगीसँग २० जनवरीमा पनि ह्वाइट हाउस नछोड्ने बताएका छन् ।
२० जनवरीमा नै प्रेसिडेन्ट इलेक्ट जो बाइडेनले नयाँ राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् ।
अमेरिकामा यो शपथ ग्रहण समारोहलाई पारम्परिक रुपमा इनोगरेशन डे भनिन्छ । यदि ट्रम्पले ह्वाइट हाउस छोडेनन् भने देशमा संवैधानिक संकट खडा हुनेछ ।
अमेरिकी इतिहासमा यस्तो पहिले कहिल्यै भएको थिएन । ट्रम्पले सलाहकारलाई २० जनवरीमा पनि ह्वाइट हाउस नछोड्ने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया