काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले श्रीहरीकोटाको सतीश धवन स्पेस सेन्टरबाट बिहीवार कम्युनिकेशन स्याटेलाइट लञ्च गरेको छ ।
यो लञ्चिङ दिउँसो तनि बजेर ४१ मिनेट जाँदा गरिएको हो । कोरोना कालमा यो दोश्रो पटक स्याटेलाइट लञ्चिङ गरिएको हो ।
यो वर्षको अन्तिम मिहन पनि यो नै रहेको बताइएको छ । यो स्याटेलाइटले ७ वर्षसम्म काम गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया