काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण विश्वमा हालसम्म १६ लाख ५५ हजार ३०७ जनाको मृत्यु भएको छ भने ७ करोड ४५ लाख ३७ हजार ४५९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५ करोड २३ लाख ७४ हजार ४३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै १ लाख ७ हजार ४९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच बुधवार विश्वमा हालसम्मकै सबैभन्दा धेरै ७ लाख १६ हजार ५९८ जनालाई संक्रमण भएका छ भने १३ हजार ४९८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया