काठमाडौं – कोरोना भाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्क लगाउने गरेका छन्। त्यसो त नेपालमा जाडो बढेका कारण पनि मानिसहरुले मास्कको प्रयोग अनिवार्य गरेका छन् । तर चस्मा लगाउने मानिसलाई मास्कका कारण केही समस्या हुने गरेको छ।
के चस्मा र मास्क एकैचोटि सजिलैसँग लगाउन मिल्दैन र ?
मास्क लगाएको बेला सास फेर्दा चस्मामा बाफ जम्न नदिन यस्ता उपाय गर्न सकिन्छ है हेर्नुहोस् यो भिडिओ।
बीबीसीले तयार पारेको भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया