एजेन्सी । कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीनको वुहान जाने भएको छ । आगामी महिना डब्लूएचओको १० जना वैज्ञानिकको टोली वुहान जाने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरसको उत्पत्तिबारे चीन र अमेरिकाले एक अर्कालाई दोषारोपण गर्दै आएका छन् । यसअघि विज्ञहरु वुहानमै गएर भाइरस संक्रमणबारे अध्ययन गर्ने डब्लूएचओको प्रस्तावमा चीनले असहमति जनाउँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया