अमेरिकाले रुसी मिसाइल प्रणाली खरिदमा टर्कीमाथि प्रतिबन्ध लगायो

काठमाडौं । यूरोपियन यूनियन पछि अमेरिकाले टर्कीविरुद्ध कडा प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले टर्किमाथि रुसी मिसाइल प्रणाली खरिद गर्न प्रतिबन्ध लगाएको हो ।

अमेरिकी विदेश मन्त्री माइक मोम्पिओले रुसी एस-४०० सतहबाट हावामा निशाना साँध्न सक्ने मिसाइल प्रणालीलाई खरिदमा प्रतिबन्ध लगाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?