८ हप्ताका बच्चाको उपचार २५ करोडको इन्जेक्शनबाट गरिँदै

काठमाडौं । आठ हप्ताका एडवर्डलाई जेनेटिक स्पाइनल मस्कुलर एट्रोफी भएको छ । यसको उपचार संसारकै सबैभन्दा महंगो औषधिबाट हुँदैछ ।

महंगो औषधि मध्येको उक जोलगेनेस्मा इन्जेक्शनबाट उनको उपचार हुन लागेको हो । जसको मूल्य १.७ मिलियन पाउण्ड रहेको छ ।

उनका मातापिता जोन हल र मेगन विलीसले अब क्राउड फण्डिङबाट पैसा जुटाउन शुरु गरेका छन् ।

उनीहरुलाई १.१७ करोड दान पनि मिलिसकेको छ । यो औषधि अमेरिका, जर्मनी, ब्राजिल र जापानमा मात्रै पाइन्छ ।

यस्तो रोगी बच्चा बेलायतमा हरेक वर्ष ६० जना जनिमने गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?