काठमाडौं । लगातार समुन्द्री जीवको मृत्युले वैज्ञानिकमा चिन्ता थपिएको छ ।
क्यास्पियन सागरमा सीलको मृत्युपछि हंगामा मच्चिएको हो ।
रुसको दागिस्ता क्षेत्रमा क्यास्पियन सागरको तटमा रहस्यमयी तरिकाबाट ३०० भन्दा धेरै सील मृत पाइएका थिए ।
सीलको मृत्यु भएपछि अहिले अनुसन्धानको लागि वैज्ञानिकको टीम त्यहाँ गएको छ । मौसम र फोहोर पानीका कारण मृत्यु भएको हुनसक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया