काठमाडौं । एक १७ वर्षका युवकले ११८ पटक आफ्नी आमालाई चक्कुले प्रहार गरेर आमाको ज्यान लिएका छन् ।
घटना पछि उनले पुलिसलाई फोन गरेर बडी ब्याग लिएर आउन भनेको द सनको रिपोर्टमा बताइएको छ।
यो घटना इंग्ल्याण्डको ह्याम्पशायरको हो । रोवन थोम्पसनले आमा जोआना थोम्पसनमा मर्निङ वाकबाट फर्किएपछि प्रहार गरेका थिए ।
घटनाको तीन महिना पछि कस्टडीमै रोवनको मृत्यु भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया