कोरोनासँगै जापानमा बर्ड फ्लू : ११ हजार पंक्षी मार्न आदेश

काठमाडौं । एकातिर कोरोना महामारीसँग लडिरहेको जापानमा अर्कोतिर बर्ड फ्लूको महामारी छाएको छ ।

महामारी ने मचाया कोहराम

जापानमा बर्ड फ्लूले विकराल रुप लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छ्न । यसबाट १० राज्य नराम्रोसँग प्रभावित भएको बताइएको छ ।

महामारी ने मचाया कोहराम

जसका कारण सरकारले ठूलो संख्यामा पंक्षीहरु मारेर गाड्न आदेश दिएको छ । जापानको कृषि मन्त्रालयले करिव ११ हजार पंक्षीहरु मार्न आदेश दिएको हो ।

महामारी ने मचाया कोहराम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?