ट्रम्पले अमेरिकीलाई भ्याक्सिन लगाउन प्रेरित गर्ने, टर्कीमा एकैदिन ३२ हजार केस

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब छिटै अमेरिकी नागरिकहरुलाई भ्याक्सिनेशनमा भाग लिनको लागि प्रेरित गर्ने भएका छन् ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्याली म्याक्केनले मंगलवार यो जानकारी दिएकी हुन् ।

उनले एक अन्तर्वार्तामा यो बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । ट्रम्पका मेडिकल टीमले पनि भ्याक्सिन लगाउने उनले बताइन् ।

त्यस्तै द गार्डियानको एक रिपोर्टमा टर्कीमा कोरोना संक्रमणको महामारी ह्वात्तै बढेको छ ।

तुर्की के इस्तांबुल में सरकार ने मास्क लगाना अनिवार्य किया है। देश में मंगलवार को 32 हजार 104 नए संक्रमित मिले। (फाइल)

त्यहाँ २३५ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै त्यहाँ ३२ हजार १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?