काठमाडौं । डिसेम्बर आधा सकिँदा भारतको राजस्थानमा जाडो पनि ह्वात्तै बढेको छ ।

राजस्थानका ८ वटा जिल्लामा ३ दिन शीतलहरको चेतावनी दिइएको छ ।

त्यस्तै मध्य प्रदेशमा पनि धेरै जाडो बढेको बताइएको छ । गुजरातमा १७ देखि १९ डिसेम्बरसम्म जाडो उच्च बढ्ने देखिएको बताइएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया