बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिन सक्ने

काठमाडौं । कोरोना महामारीका कारण सारा विश्व अहिले अर्थव्यवस्थामा झुलिरहेको छ । लाखौँ मानिसहरु बेरोजगार भएका छन् ।

त्यस्तौ करोडौँ मानिसहरुको स्यालरी काटिएको छ । यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि यहि समस्यासँग लडिरहेका छन् ।

उनी आर्थिक समस्यासँग जुधिरहेको र आफ्नो स्यालरी पनि कम भएकोले पदबाट राजीनामा दिने विचारमा रहेको बताइएको छ ।

एक स्थानिय सञ्चारमाध्यमले यसको बारेमा जानकारी दिएको छ । उनी प्रधानमन्त्री बन्नु अगाडि एक पत्रिकामा काम गर्थे ।

जसमा उनले महिनामा २२ लाख कमाउँथे । अहिले उनको स्यालरी वर्षमा १ करोड ४३ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?