काठमाडौं । महिलालाई जालमा फसाएर देह व्यापार गराएको एक लाजमर्दो घटना सार्वजनिक भएको छ । भारतको बिहारस्थित समस्तीपुरमा यो घटना भएको हो ।
त्यहाँको एक होटलमा छापा मार्दा आपत्तिजनक अवस्थामा आधा दर्जन मानिस फेला परेका छन् ।
अहिले पुलिसले अनुसन्धान गरिरहेको छ । सूचना मिलेपछि छापा मार्न गएको पुलिसले उनीहरु सबैलाई पक्राउ गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया