कोरोनाले क्यालिफोर्नियाको अवस्था खराब : अस्पतालमा छैनन् खालि बेड

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा कोरोना संक्रमणका कारण त्यहाँको अवस्था खराब बन्दै गएको छ ।

एक रिपोर्टका अनुसार यो हप्ताका अन्तिमसम्ममा अस्पतामा कोहिलाई पनि आईसीयू भर्ना गर्नको लागि बेड नमिल्ने कन्डिसन आउने बताइएको छ । केहि अस्पतालमा त अहिले ने बेड प्याक भइसकेका छन् ।

द गार्डियनको एक रिपोर्टका अनुसार क्यालिफोर्नियाका अस्पतालमा अहिले १.५ प्रतिशत बेड खाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?