काठमाडौं । अमेरिकामा आजबाट भ्याक्सिनेशन शुरु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडियामा यसको जानकारी दिएका छन् ।
अमेरिकामा पहिलो कोरोनाविरुद्धको भ्याक्सिन अश्वेत नर्स सेन्ड्रा लिन्डसेले लगाएकी छन् । त्यहाँ पहिलो चरणमा हेल्थ केयर वर्कसलाई यो भ्याक्सिन दिइने छ ।
ह्वाइट हाउसका कर्मचारीलाई भने भ्याक्सिन लगाउन ढिलाइ हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया