जो बाइडेनकी श्रीमतीलाई चर्चित पत्रिकाले ‘kiddo’ लेखेपछि बबाल…

काठमाडौं । अमेरिकाको चर्चित पत्रिका द वाल स्ट्रीट जर्नलको एक लेख विवाद भएको छ ।

jill biden

लेखमा अमेरिकाका राष्ट्रपति इलेक्ट जो बाइडेनकी श्रीमती जिल बाइडेनलाई ‘kiddo’ शब्दबाट सम्बोधन गरेपछि हंगामा मच्चिएको हो ।

jill biden

साथै जिल बाइडेनलाई आफ्नो नामको साथमा डाक्टर लेख्न छोड्न सक्ने हो वा होइन भनेर भनिएको छ, किनभने उनी उपचार गर्ने डाक्टर होइनन् ।

jill biden

उक्त लेखमा धेरै प्रश्नहरु उठेका छन् । सोसल मिडियामा पनि यसबारेमा विभिन्न पोस्ट्स भइरहेका छन् ।

jill biden

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?