काठमाडौं । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने विश्वकै पहिलो देश हो ।
कोरोना भाइरसका कारण अमेरिकामा लाखौँ मानिसको मृत्यु भईसकेको छ ।
अब अमेरिकी सरकारले यसबाट बच्नको लागि एक ठूलो भ्याक्सिनेशन प्रोग्राम शुरु गरेको छ । यसको लागि सबै आवश्यक तयारी थालिएको छ ।
त्यहाँ फाइजर बायोएनटेकको कोरोना भ्याक्सीन लगाइनेछ । यसको पहिलो चरणमा ह्वाइट हाउसका कर्मचारीलाई भ्याक्सीन उपलब्ध गराइने भएको छ ।
त्यसपछि स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया