काठमाडौं । इजरायलले आफ्नो भ्याक्सिनेशन प्रोग्राम तोकिएको समय भन्दा पहिले नै गरिन सक्ने बताएको छ ।
त्यहाँको हेल्थ मिनिस्टर युली एडेलस्टीनले आइतवार पहिले भ्याक्सिनेशनको लागि २७ डिसेम्बरको समय तोकिएपनि तयारी पूरा भईसकेकोले तोकेको समय अगावै गर्न सकिने बताइएको हो ।
पहिलो चरणमा ५० हजार मानिसलाई भ्याक्सिन लगाइनेछ । गत हप्ता त्यहाँ फाइजरको भ्याक्सिन पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया