काठमाडौं । पाकिस्तान र भारतको सीमावर्ती क्षेत्रमा भएको फायरिङमा ५ जना पाकिस्तानी सैनिकको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
बिहीवार दोश्रो प्रहरबाट शुरु भएको फायरिङ शुक्रवार बिहानसम्म चलेको हो । फायरिङमा तीन पाकिस्तानी सैनिक घाइते भएको बताइएको छ ।
फायरिङ भएको स्थान जम्मू-कश्मिरको पुन्छ रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया