बिजनेसम्यानले गरे सुसाइड : नोटमा लेखे-‘आई लभ यू नीलम’

काठमाडौं । मुम्बईमा रहेका चार इभेन्ट कम्पनीका मालिकले प्रेमप्रसंगका कारण इन्दौरमा आत्महत्या गरेका छन् ।

पुलिसले एक नोट बुक बरामद गरेको छ । जसमा आई लभ यू नीलम लेखिएको छ । अहिले उक्त घटनामा पुलिसले छानबिन गरिरहेको छ ।

28 साल के बिजनेसमैन ने किया सुसाइड, डायरी में लिखा 'आई लव यू नीलम'

इन्दौरको मनाडिया क्षेत्रमा यो घटना भएको हो ।

मुम्बईबाट इन्दौर गएका पंकज कामले नामका ति ब्यापारीले बुधवार होटलमा झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?