सडकमै शारीरिक सम्बन्ध राख्दा भोग्नु पर्‍यो यस्तो सजाय !

काठमाडौं । बेलायतमा व्यस्त सडकमै, त्यो पनि दिउँसै शारीरिक सम्बन्ध राख्ने एक व्यक्तिमाथि जेल सजाय भएको छ । ४५ वर्षका जोनाथन पिसानीले अब जेलभित्रै क्रिसमस मनाउनेछन् । यद्यपी, उनीसँग शारीरिककार्यमा संलग्न महिलालाई भने जरिवानामात्रै तिराइएको छ ।

गत अगस्टमा ग्रेटर म्यानचेस्टरस्थित स्टेलीब्रिज शहरमा ४० वर्षीया केट ज्याक्सन र ४५ वर्षका जोनाथन यौनलिला गरिरेहका थिए । म्यानचेस्टर इभनिङ न्युजका अनुसार शुरुमा कुराकानी र त्यसपछि साइडरको बोलत साटासाट गरेर यो जोडी नजिकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?