झापा । झापाको मेची नगर नगरपालिका-७ गैह्रीगाउँबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित २ जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे पश्चिम बंगाल दार्जिलिङ पानी ट्याङकीका ४२ बर्षीय गंगु सुब्बा र झापाको बुद्धशान्ति गाउँपालिका-३ का ४७ बर्षीय दिलिप कुमार राजवंशीलाई १८ ग्राम लागुऔषध खैरो हेरोईन तथा भारतिय रुपैयाँ नगद २१ हजार सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया