काठमाडौं – ‘डान्सिङ विद द स्टार नेपाल’ बाट ज्योति मगर बाहिरिएकी छिन् ।
शनिबार भएको प्रतिष्पर्धामा सबैभन्दा कम भोट प्राप्त गरेको आधारमा उनी बाहिरिएकी छिन् ।
ज्योति मगर नेपाली लोकगीतको क्षेत्रमा परिचित नाम हो ।
आजको एपिसोडबाट ‘डान्सिङ विद द स्टार नेपाल’ ले अन्तिम ४ प्रतिस्पर्धी पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया