गुजरातमा मास्क नलगाए १५ दिनसम्म कोरोना सेन्टरमा काम गर्नुपर्ने

काठमाडौं । भारतको गुजरातमा मास्क नलगाएमा ५ देखि १५ दिनसम्म कोरोना सेन्टरमा काम गर्नुपर्ने भएको छ ।

मास्क नलगाएको पाइएमा कोरोना सेन्टरमा ५ देखि ६ घण्टासम्म निरन्तर का लगाइने भएको हो ।

गुजरातमा कोरोनाको दोश्रो लहरलाई मध्यनजर गर्दै बुधवार हाईकोर्टले फैसला जारी गरेको हो । चीफ जस्टिस विक्रम नाथको बेन्चमा यस मामिलाको सुनवाई भएको थियो ।

पैसा तिराएर मात्रै नमान्ने गरेको पाइउपछि यो निर्णय गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?