भारतले गर्यो एन्टी शिप भर्जन ब्रह्मोस मिसाइलको परीक्षण

काठमाडौं । सीमामा चीनको साथ जारी तनावका बीच भारतले मंगलवार अण्डमान र निकोबार द्वीप समूह क्षेत्रमा ब्रह्मोस सुपरसोनिक क्रुन मिसाइलको एन्टी शिप भर्जनको परीक्षण गरेको छ ।

यो परीक्षण भारतीय नौसेनाद्वारा गरिएको यो अर्को परीक्षण हो । भारतीय सञ्चारमाध्यमका अनुसार यो मिासाइल रक्षा अनुसन्धान एवं विकास संगठनदे विकसित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?