काठमाडौं । उत्कृष्ट तरिकाले कोरोना महामारी नियन्त्रण गरेको देश भियतनाममा फेरि कोरोना संक्रमण फैलिने त्रास बढेको छ ।
त्यहाँ अब संक्रमणको दोश्रो लहरको संकेत पाइएको बताइएको छ ।
देशको हेल्थ मिनिस्ट्रिले सोमवार राती तीन महिना पछि स्थानीयमा कोरोना संक्रमण देखिएको छ । यो केस देशको धेरै जनसंख्या भएको शहर हाचि मिन्हाको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया