केबीसी-१२ ले पायो तेश्रो करोडपति, तीन हप्तामा तीन महिला बने करोडपति

काठमाडौं । राँची, झारखण्डकी नान्जिया नसीम र कांगडा, हिमाञ्चल प्रदेशकी मोहिता शर्मा मर्ग पछि कौन बनेगा करोडपति १२ ले तेश्रो करोडपति पाएको छ ।

जगदलपुर छत्तिसगढकी अनुपा दासले १५ प्रश्नको सही उत्तर दिएर एक करोड भारतीय रुपैयाँ पाएकी छन् ।

२५ नोभेम्बरमा उनी अमिताभ बच्चनसँग बसेर ७ करोड रुपैयाँको ज्याकपट प्रश्नोत्तरमा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?