क्याबिनेटसँग शपथ लिने तयारीमा बाइडेन, ट्रम्प भन्छन् अदालतले हस्तक्षेप गर्नुपर्छ

काठमाडौं । राष्ट्रपति चुनाव परिणामलाई लिएर अमेरिकामा अहिले तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हार स्विकार्न तयार छैनन् भने डेमोक्रेटिक उम्मेद्वार बाइडेन क्याबिनेट टीमसहित शपथ लिने तयारीमा रहेका छन् ।

राष्ट्रपति ट्रम्पले भने, कोर्टले हस्तक्षेप गर्नुपर्ने बताएका छन् । आउँदो २० जनवरीमा बाइडेनले शपथ लिँदैछन् ।

यसैबीच ट्रम्पले धाँदलीको भोट पाएको प्रमाण भेटिएको बताएका छन् । तर पनि बाइडेन मन्त्रीमण्डल गठनमै लागेको उनले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?