कार्यक्रमको बीचमै उठेर हिँडे ट्रम्प

काठमाडौं । राष्ट्रपतिय चुनाव हारिसकेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार गैरजिम्मेवारी देखाएका छन् ।

जी-२० समिटको कोरोना चर्चा कार्यक्रममा उनी मात्र १३ मिनेट बसेपछि कार्यक्रम छोडेर हिँडेका थिए । साथै त्यसको केहि समयपछि उनी आफ्नो गोल्फ क्लवमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?