काठमाडौं । जम्मू-कश्मिरको साम्बामा भारत र पाकिस्तान इन्टरनेशनल बोर्डरमा १५० मिटर लामो सुरुङ्ग फेला परेको छ ।
जम्मूमा बीएसएफका आईजी एन्एस जामवालले इन्टरनेशनल बोर्डरमा यो सुरुङ्ग भेटिनुमा पाकिस्तानले आतंककारी ओसारपसार गरेको पुष्टि हुने आरोप लगाएका छन् ।
उनले नगरोटामा मारिएका आतंककारी यहि सुरुङ्गको सहयोगले भारतीय सीमामा आएको समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया