काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै पार्टीका नेताको कुरा पनि सुन्न छाडेको छन् ।
उनले पार्टीका नेताले दिएको सुझावको बेवास्ता गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
रिपब्लिकन पार्टीकी सिनियर सिनेटर र ट्रम्पकी सहयोगी लिण्ड्से ग्राहमले भनिन्, ‘म मान्छु कि, जो बाइडेनले कुनै पनि हालतमा इन्टेलिजेन्स ब्रिफिङ पाउनुपर्छ ।’
त्यस्तै मेसन यूनिभर्सिर्टी अफ नेशनल सेक्युरेटीका डाइरेक्टर र बुशको दौडमा उनका एडभाइजर रहेका एन जेफरले ‘ट्रम्पले धेरै गल्ती गरिरहेका बताएका छन् । पोलिटिक्स आफ्नो स्थानमा छ, तर म आफ्नो जीवनमा पहिलो पटक यस्तो अवस्था देखिरहेको छु र धेरै चिन्तित छु’, उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया