सत्ता हस्तान्तरणको तयारीमा ट्रम्प प्रशासन

काठमाडौं । ह्वाइट हाउसले ट्रम्प प्रशासनले सत्ता हस्तान्तरणको कार्यक्रम वैधानिक रुपमा तयारी थालेको बताएको छ ।

प्रेस सचिव कायली म्याक्केनीले तीन नोभेम्बर भएको राष्ट्रपतिय चुनावका विजेतालाई सत्ता हस्तान्तरण गर्न संवैधानिक प्रक्रिया निभइरहिएको बताएका छन् ।

उनले यो चुनाव धाँदली भएको र यसको वास्तविक भोट काउन्टिङ हुन आवश्यक रहेको बताएका छन् ।

डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन २० जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?