मोडर्नाको कोरोना भ्याक्सीनको मूल्य तोकियो

काठमाडौं । कोरोना विरुद्धको भ्याक्सीन मोडर्नाको एक डोजको मूल्य निर्धारण गरिएको छ ।

एक डोजको मूल्य २५ डलरदेखि ३७ डलरसम्म पर्ने जनाइएको छ । मूल्य कति अर्डर गरिनेछ भन्ने निर्भर रहनेछ ।

कम्पनीका चीफ एक्जीक्यूटिभ स्टीफन बेन्सलले यसको जानकारी दिएका हुन् । यो भ्याक्सीन टेस्टिङमा ९४.५ प्रतिशत सफल भएको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?