काठमाडौं । चर्चित बलिउड कमेडियन भारती सिंहको घरमा एनसीबीले शनिवार छापा मारेको छ ।
जसमा ड्रग्स फेला परेपछि उनीहरुलाई हिरासतमा लिइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एक ड्रग कारोवारीले उनीहरुको नाम लिएपछि एनसीबीले उनीहरुको घरमा छापा मारेको थियो । जसमा उनीहरुको घरबाट नशालु पदार्थ बरामद भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया