२०७७, ६ मंसिर शनिबार १५:५४

कमेडियन भारती र उनका श्रीमानलाई एनसीबीले हिरासतमा लियो


प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार १५:५४

काठमाडौं । चर्चित बलिउड कमेडियन भारती सिंहको घरमा एनसीबीले शनिवार छापा मारेको छ ।

जसमा ड्रग्स फेला परेपछि उनीहरुलाई हिरासतमा लिइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पूछताछ के लिए NCB दफ्तर पहुंचीं भारती।

एक ड्रग कारोवारीले उनीहरुको नाम लिएपछि एनसीबीले उनीहरुको घरमा छापा मारेको थियो । जसमा उनीहरुको घरबाट नशालु पदार्थ बरामद भएको बताइएको छ।

Narcotics Control Bureau Conducts Raid at Comedian Bharti Singh's Flat in  Mumbai

प्रतिक्रिया दिनुहोस