पार्टीका ठूला नेताहरुलाई ट्रम्पले डाके ह्वाइट हाउस

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडेनले बाजी मारिसकेका छन् । उनले जित दर्ता गराए पनि राष्ट्रपति डोनाल्ड ट्रम्प अझै हार मान्न तयार छैनन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले आफ्नो अन्तिम प्रयाशको रुपमा मिचिगनमा आफ्ना रिपब्लीकन नेताहरुलाई ह्वाइटहाउस बोलाएका छन् ।

उनले मिचिगनमा आफ्नो जित प्रमाणीकरण गर्नको लागि प्रयाश गर्न नेताहरुलाई ह्वाइट हाउस डाकेका हुन् ।

अहिले त्यहाँको राज्यमा बाइडेनले जित निकालेका थिए । तर यो भन्द्या पहिला मिचिगनमा रिपब्लीकनको वर्चश्व थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?