चिनियाँ हस्तक्षेपको विरुद्धमा माइतीघरमा व्यापक प्रदर्शन (फोटोसहित)

काठमाडौं । काठमाडौंको माइतीघरमा चिनियाँ हस्तक्षेपको विरुद्धमा आज प्रदर्शन भएको छ ।

No description available.

‘ब्याक अफ चाईना’ लेखेको प्लेकार्ड बोकेर प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।

No description available.

प्रदर्शनकारीहरुले चाईनिज बिस्तारवाद मुर्दावाद, भूमि मिच्न पाईँदैन्, विदेशी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए ।

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?