काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख ७७ हजार ५४२ जनाको मृत्यु भएको छ भने ५ करोड ७९ लाख २ हजार ८४१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड १ लाख ३ हजार ७१३ जना संक्रमण मुक्त भएका छन् भने १ लाख २ हजार २०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै विश्वमा शुक्रवार ६ लाख ५९ हजार ८६३ जनालाई संक्रमण भएको छ भने ११ हजार ८९ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा ९० लाख ५० हजार ६१३ जनालाई संक्रमण भएको छ भने १ लाख ३२ हजार ७६४ जनाको मृत्यु भएको छ ।
त्यस्तै ८४ लाख ७५ हजार ८९७ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ४१ हजार ९५२ जना सबिmय संक्रमित रहेका छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा शुक्रवार ४६ हजार २८८ जना संक्रमित थपिएका छन् भने ५६२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया