काठमाडौं । कोरोनाको महामारी सारा विश्वमा नै व्याप्त छ ।
भारतमा पनि कोरोनाको संक्रमण व्यापक नै छ । कोरोना संक्रमणबाट ग्रस्त बनेको देशको सूचीमा भारत दोश्रो नम्बरमा पर्छ ।
यसैबीच कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै भारतको अहमदाबादमा आज राती नौ बजेबाट ५७ घण्टा कर्फ्यू लगाइने भएको छ ।
यस समयमा मात्र दूध र औषधिका पसल मात्रै खुल्नेछन् । २३ नोभेम्बरको बिहान ६ बजे कर्फ्यू सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया