काठमाडौं । भारतको उत्तरप्रदशस्थित प्रतापगढ जिल्लामा बिहीवार राती भीषण सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

यसमा ६ बच्चा सामेल छन् । ड्राइभर निदाएकोले यस्तो दुर्घटना हुन पुगेको प्रहरीको निष्कर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया