बिहारका शिक्षामन्त्री मेवालालले दिए राजीनामा

काठमाडौं । बिहारका शिक्षा मन्त्री मेवालालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनीमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

मेवालला चौधरीले बिहीवार भएको भारी प्रदर्शनबीच राजीनामा दिएका हुन् ।

आरजेडी (राष्ट्रिय जनता दल) पछिल्लो २ दिनदेखि लगातार मेवालाल चौधरीविरुद्ध भ्रष्टाचारको आरोपलाई लिएर उनकी श्रीमती र शंकास्पद मृत्युको मामिलामा मेवालालको कथित संलिप्ततालाई लिएर जाँचको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?