काठमाडौं । इजरायली युद्धक विमानले ईरानी अड्डामाथि निशाना साँधेर मंगलवार रातीदेखि हमला गरेको छ ।
बुधवार इजरायली सेनाले यसको जानकारी दिएको हो । गोलान हाइट्सको सडक किनारमा बम लुकाएको कुरा बाहिरिएपछि इजरायलले यो कारवाही थालेको हो ।

सेनाले सडक किनारमा ईरानी बलले सडकभर नै बम लुकाएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया