काठमाडौं । १ लाख ५० हजार नगदसहित करिब १९ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरि भएको छ ।
गोकणेश्वर नगरपालिका-८ शिवपुरी बस्ने ३९ वर्षीया खड्क कुमारी मगरको घरबाट नगदसहित गरगहना चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया