काठमाडौं । बेलायतमा अबको १० वर्षपछि मात्रै इलेक्ट्रिक कारमात्रै चल्नेछन् ।
त्यहाँ २०३०बाट पेट्रोल डीजलबाट चल्ने कारलाई बिक्री वितरणमा पनि रोक लगाइने नीति बनाइएको छ ।
पर्यावरण संरक्षणलाई मध्यनजर गर्दैबेलायत सरकारले बुधवार १० सूत्रीय ग्रीन इण्डस्ट्रियल रिभ्याल्यूशन योजना लागू गर्ने घोषणा गरेको छ ।
१.१८ लाख रुपैयाँको यो योजनाबाट ढाई लाख नयाँ जागिर पैदा हुनेछन् । साथै देशमा २०५० सम्ममा कार्बन उत्सर्जनबाट मुक्त हुनेछ ।
यसबाट देशलाई ३.९ लाख ट्याक्स् नमिल्ने बताइएको छ । त्यसैले यो योजना प्रभावित बन्न सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया