न्यूजिल्याण्डकी जिना अली पुलिस यूनिफर्मसँगै हिजाब लगाउने पहिलो महिला

काठमाडौं । न्यूजिल्याण्डकी कन्सटेवल जिना अली पहिलो यस्तो महिला बनेकी छन्, जसले पुलिसको ड्रेसमा हिजाब लगाइन् ।

त्यहाँ मुस्लिम महिलालाई पुलिस विभागमा ल्याउनका लागि यो फैसला गरिएको हो ।

महिलाओं के लिए पुलिस यूनिफॉर्म के साथ हिजाब का डमी फोटो।

३० वर्षीया जिना गत वर्ष क्राइस्ट चर्चमा भएको आतंककारी हमला पछि पुलिसमा भर्ती भएकी थिइन् । उनी आफ्नो समुखायको मद्दत गर्न चाहन्छिन् ।

पुलिस यूनिफॉर्म में एक ऑफिसर के साथ ज़िना अली।

उनी न्यूजिल्याण्की पहिलो महिला अफिसर हुन्, जसले पुलिसको यूनिफर्मसँगै विशेष रुपमा डिजाइन गरिएको हिजाब लगाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?