‘म अन्य राष्ट्रपति जस्तो होइन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनाव सकिसकेको छ । राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले जित निकालेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हालसम्म हार स्विकारेका छैनन् ।

उनले हालै मात्रभनेका छन्, म जहिल्यै भन्दै आएको छु कि, म अन्य जस्तो सामान्य राष्ट्रपति होइन, सामान्य राष्ट्रपति बन्न सहज छ, तर म जस्तो राष्ट्रपति बन्न धेरै नै गाह्रो, चाहनु भने म पनि एक सामान्य र अम पारम्पिरि राष्ट्रपति बन्न सक्थेँ, तर मेरो लागि काम हुनु धेरै नै महत्वपूर्ण छ, म अमेरिकाको इतिहासमा कुनै पनि अन्य राष्ट्रपतिको तुलनामा धेरै राम्रो तरिकाले राष्ट्रपतिको भुमिका निभाउन सक्थेँ । म अब्राहम लिंकन जस्तो बन्न सक्दिन थिएँ, जसले एक विशेष तरिकाको टोपी लगाउँथे, त्यो थोरै मुस्किल छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?