काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सतहमा आएपछि पार्टी फूटको संघारमा पुगेको भन्दै टिकाटीप्पणी भइरहेको अवस्थामा पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटाले एक ट्वीट गर्दै नेपाल कम्युनिष्ट पार्टी ‘ब्याटलग्राउण्ड’ किस्सा अब ‘कोल्डवार’ कथातिर मोडिने बताएका छन् ।
उनले ट्वीटमा अबका दश दिन कथाकारहरुलाई सास्ती हुने भो भनेर समेत ब्यङ्ग्य गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ब्याटलग्राउण्ड किस्सा अब कोल्डवार कथातिर मोडिने छन् अबका दश दिन कथाकारहरुलाई सास्ती हुने भो।

पार्टीका दुई अध्यक्षको मनमुटाबका कारण आज बसेको सचिवालय बैठक फेरि आगामी १३ सम्मको लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया