चुनाव धाँदली भएको भन्दै वाशिंगटनमा एक लाख भन्दा धेरै ट्रम्प समर्थक प्रदर्शनमा

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनको निर्णायक जित पछि राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु रुष्ट भएका छन् ।

उनीहरुले अमेरिकाको विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् ।

अहिले अमेरिकाको वाशिंगटनमा लाखौँ प्रदर्शनकारीहरु ट्रम्पपक्षमा उत्रिएका छन् । जसमा ट्रम्प पक्षधर र विरोधीबीच झगडा भएको थियो ।

ट्रम्पले बसीबसी समर्थकको हौसला बढाएका छन् । बिरोधमा प्रदर्शनकारीले धाँदली रोक्नुपर्ने जस्ता नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?